कृषिमन्त्री अधिकारी र एफएओका विशेष प्रतिनिधि वीच भेटवार्ता, थप सहकार्यमा जोड
जेठ २५ काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र नेपाल भ्रमणमा आउनु भएका संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन( FAO )का बिशेष प्रतिनिधी डयानियल गुस्टाफसन वीच भेटवार्ता...