संविधान कार्यान्वयन र समाज विकासमा बजेट नीतिको भूमिका महत्वपूर्ण : सन्तोष परियार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई संविधान कार्यान्वयनको बलियो हतियारका रूपमा प्रयोग गर्नुपर्ने बताएका छन् ।...