खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरिने छ
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको क्षेत्रमा देखिएका समस्या दीर्घाकालीन रुपमा समाधान गर्न मन्त्रालय कटिबद्ध रहेको बताएका छन् । मन्त्रालयमा आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० का प्रमुख कार्यकारी अधिकृत...