अनेरास्ववियू ओखलढुंगामा अर्जुन गिरी
ओखलढुंगा। अनेरास्ववियु ओखलढुङ्गा जिल्ला कमिटीकाे अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन् । उनकाे नेतृत्वमा २५ सदस्य कमिटी सर्वसम्मत निर्वाचित भएकाे हाे। आज भएकाे अधिवेशनबाट अध्यक्षमा गिरीसहित उपाध्यक्ष द्वय सविन कार्की...