कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीन
नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन भएको छ । सरावल गाउँपालिका–४ स्थित गोइनीमा निर्माण भएको सङ्कलन...