मन्त्रालयको कामको ब्रिफिङ लिदै प्रधानमन्त्री ओलीले सचिवालय
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न मन्त्रालयका सचिवबाट ब्रिफिङ लिइरहेका छन् । सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले विभिन्न मन्त्रालयले गरिरहेका कामको बारेमा ब्रिफिङ लिइरहेका छन् । बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू,...