युगन्डामा फोहोरको पहिरोमा पुरिएर १८ को मृत्यु, बेपत्ताको खोजी हुदैँ
कम्पला । युगान्डाको राजधानी कम्पालामा एउटा फोहोरको थुप्रोमा पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । युगुन्डाका सुरक्षा अधिकारीहरूका अनुसार सो फोहोरको पहिरोमा परेर बेपत्ता भएकाहहरुको खोजी जारी राखिएको...