काठमाडौं । नेपालको केन्द्रीय कार्य समिति बैठकमा ६१ बुँदे एजेन्डा प्रस्तुत भएको छ । ललितपुरको सानागाउँमा ४ दिनसम्म चल्ने बैठकमा अध्यक्ष उपेन्द्र यादवले ६१ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका हुन् । ६१ बुँदाभित्र संघीयतादेखि संविधान संशोधनसम्मका विषयवस्तु समेटेका छन् ।
बैठकमा पार्टी विस्तार र सुदृढीकरण कार्य योजनाको सम्बन्धमा जन परिचालन, सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण सेमिनार, गोष्ठी, जनसभालगायतका आवश्यक कार्यक्रमहरू निर्माण सम्बन्धमा र नेताहरूको कार्य विभाजन तोक्ने सहितका १० वटा एजेन्डा छलफलका लागि तय गरिएको छ ।
६१ बुँदे समसामयिक राजनीतिक प्रस्तावको पूर्णपाठः
upendra-yadab-praposal
तपाईको बिचार