प्रस्तावित १८ राजदुत बिरुद्द १० दिन भित्र उजुरी दिईसक्नु पर्ने
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि प्रस्तावित राजदुत बिरुद्द उजुरी दिन आब्हान गरेको छ ।मंगलबार बसेको सुनवाई समितिका बैठकले १८ जना प्रस्तावित राजदुत बिरुद्द उजुरी दिन आब्हान...