‘निरोगी नेपाल’ को अभियान संचालन गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको कार्यादेश
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको अवधारणाबाट स्वास्थ्य क्षेत्रका नीति र कार्यक्रम कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज साँझ...