बंगलादेशको तख्तापलटमा हाम्रो कुनै हात छैनः अमेरिका
वासिंगटन डिसी । बंगलादेशको तख्तापलटमा आफनो कुनै हात नरहेको अमेरिकाले जनाएको छ । सेन्ट मार्टिन टापुमा एअर बेस राख्न नदिदाँ बंगलादेशमा अमेरिकाले तख्तापलट गराएको आरोप लागिरहेको बेला उसको यस्तो प्रस्टीकरण...