नेतृत्वले मनलाग्दी गरेपछि एकीकृत समाजवादीमा चुलियो आक्रोश
काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य चयन प्रक्रियालाई लिएर कार्यकर्तामा आक्रोश चुलिएको छ । नीति ,विधि र थिति विपरीत टीके केन्द्रीय सदस्यको बाहुल्य भएको बताइन्छ । अधिवेशनअघि पार्टीले...