संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा प्रा. डा. खतिवडा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा. डा. भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोक्नुभएको छ । प्रधानमन्त्री एवं कुलपति ओलीले सो विश्वविद्यालय...