काठमाडौँ प्रशासन भन्छ तीज मनाउँदा अनावश्यक तडक् भडक् नगर्नु
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आउदै गरेको तीज मनाउनेक्रममा अनावश्यक तडक भड्क नगर्न आग्रह गरेको छ । प्रशासनले विहिबार एक सूचना जारी गर्दै आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई मौलिक...