उपसभामुख रानाको पक्षमा उभिने एकीकृत समावादीको निर्णय
काठमाडौं । नेकपा एकीकृत समाजवादीले उपसभामु ईन्दिरा रानामगरको पक्षमा उभिने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय आलोनगरमा बसेको स्थायी कमिटीको बठकले प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने सत्ता रुढ...