मर्मतका लागि पोखरा लगिंदै थियो सौर्य एयरलाइन्सको जहाज
काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज पोखरास्थित ह्यांगरमा इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत ९सी(चेक०का लागि पोखरा जाने क्रममा थियो । ९ एन(एएमई...