मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक
काठमाडौँ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक भएका छन् । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् । बैठकले सुशील ज्ञवालीलाई लगानी...