सत्य, तथ्य र निश्पक्ष सूचना संप्रेषण गर्नुस्- अकोराबको नयाँ नेतृत्वलाई अध्यक्ष नेपालको सुझाव
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधबकुमारनेपालले सत्य, तथ्य र निश्पक्ष रुपमा पत्रकारहरुले सूचना संप्रेषण गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को नवनिर्वाचित केन्द्रीय कमिटीलाई...