धुलिखेलमा समाजवादी ‘समर क्याम्प’, युवाहरुमा प्रगतिशील चेतको निर्माण गर्ने उदेश्य
काठमाण्डौं । युवाहरुमा प्रगतिशील चेतको निर्माण गर्ने उदेश्यले काभ्रेको धुलिखेलमा समाजवादी ‘समर क्याम्प’ संचालन गरीएको छ । इन्टरनेसनल लिग अफ सोसलिस्ट युथ, इल्सीले तीनदिने समर क्याम्प सञ्चालन गरेको हो ।...