श्रीलङ्कामा अव कम्युनिष्ट राष्ट्रपति, दिसानायकेको हातमा देशको ‘ड्राइभिङ सिट’
काठमाडौं । श्रीलङ्कामा शनिबार भएको राष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । शनिवार भएको चुनावमा दिसानायकेले ५३ प्रतिशत मत ल्याएर विजयी भएका हुन् । तर औपचारिक...