हिजबुल्लाहविरुद्ध आवश्यक कारवाही गर्न तयार छौँ- नेतान्याहु
काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो सुरक्षालाई ध्यानमा राख्दै लेबनानसँग सीमा जोडिएका गाउँहरूमा बसोबास गर्न इजरायलले आवश्यक कदम चाल्ने बताएका छन्। हिजबुल्लाहसँग बढेको तनावलाई सम्बोधन गर्दै नेतन्याहूले सामाजिक सञ्जाल...