एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिकालाई भव्य स्वागत
काठमाडौं । २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ आज स्वदेश फर्किएकी छन् । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा उनले रजत पदक जितेकी थिइन्...