विद्यार्थी आन्दोलनलाई नीति विधि र थितिमा चलाउनका निम्ति मेरो उम्मेद्वारी- अध्यक्षका उम्मेद्वार कार्की
काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको २३ औं अधिवेशन बिहीबारबाट सुरु हुँदै छ । किर्तिपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने उक्त अधिवेशनमा अध्यक्ष पदका शसक्त उम्मेद्वार हुन् पवन कार्की...