समाचार
काठमाडौँ । बुधबार बिहानदेखिको अविरल वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर अधिकांश ठाउँमा वर्षा भइरहेको छ जस्का कारण जनजीवन प्रभावित भएको छ...