बैंकमा खाता खोल्दा सेवाग्राहीबाट कुनै सेवा शुल्क लिन नपाइने
काठमाडौँ, ३० जेठ । केन्द्रीय बैंकले खाता सम्बन्धी जनचेतनामूलक सूचना जारी गरेको छ । बैंकले आधारभूत वित्तीय सेवामा सबैको पहुँच सहज हुनुपर्ने मान्यताको आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा...