रविको पक्ष र विपक्षको प्रदर्शनले जनजीवन प्रभावित
काठमाण्डौं । सहकारी पीडित र रास्वपाको प्रदर्शनले जनजीवन प्रभावित हुने गरेको छ । निरन्तर प्रदर्शनले पोखराको जनजीवन प्रभावित बनेको छ । सूर्यदर्शन सहकारीकापीडित र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताको प्रदर्शनले...