रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
काठमाडाै । सहकारी ठगी काण्डमा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिसतमा राख्न अदालतले अनुमति दिएकाे छ । जिल्ला अदालत कास्कीका न्यायाधीश...