समाचार
इलाम । गैरसरकारी संस्था महासंघ इलाम शाखाको अध्यक्षमा भक्त थामी निर्वाचित भएका छन् । शनिबार इलाम सदरमुकाममा सम्पन्न शाखाको १० औं जिल्ला अधिवेशनले थामीको अध्यक्षमा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको...