काठमाडौं विश्वकै छैटौं प्रदूषित शहर, प्रदूषण १ सय ७२ एक्यूआई मापन
काठमाडौं । नेपालको केन्द्रीय राजधानी काठमाडौं विश्वकै छैटौं प्रदूषित शहर बनेको छ । विश्वभरको प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार बिहान ११ बजे काठमाण्डौको प्रदूषण १ सय ७२ एक्यूआई मापन...