दार्चुला जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत धनगढी ल्याइयो
दार्चुला । दार्चुलाको जिप दुर्घटनाका गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको छ । दुर्घटनामा परी गम्भीर घाइते जिप चालक सुनिल जोशी, जिपमा सवार उत्तम रोकाया...