रवि लामिछानेलाई धराैटीमा छाड्न अदालतकाे आदेश
काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धराैटीमा छाड्न अदालतले आदेश दिएकाे छ । सहकारीको बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्व गृहमन्त्री र लामिछानेलाई धरौटीमा छाड्न कास्की...