एमाले पार्टीसँगको गठबन्धनमा कुनै समस्या छैन : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले एमाले पार्टीसँगको गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । उनले भने, ‘अहिले एमाले पार्टीका नेता केपी ओलीसँग गठबन्धन छ । गठबन्धनमा कुनै...