राष्ट्रपति पौडेल अजरबैजानमा- “अहिलेको विश्वको मुख्य समस्या नै जलवायु परिवर्तन हो ”
अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप-२९) मा भाग लिन पुगेका छन् । उनलाई यहास्थित हैदर अलीएभ...