‘मिशन ८४’ नेतामात्र होइन, जनताको अभियान हो – समिक बडाल
काठमाडौँ, ९ साउन । नेकपा (एमाले)का युवा नेता समिक बडालले ‘मिशन ८४’ अभियान नेतामात्र होइन, देशका प्रत्येक कुनामा क्रियाशील कार्यकर्ता, युवा, बुद्धिजीवी र श्रमिक स्वाभिमानी नागरिकहरूको मिशन भएको बताएका छन्।...