जनतालाई सेवा प्रवाहमा सहज बनाउन र लगानीको वातावरण बनाउन अध्यादेश ल्याइएको हाे : ईश्वर पाेखरेल
चितवन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका जल्दाबल्दा समस्याको तत्काल समाधान गर्नका साथै सेवा प्रवाह र लगानीकाे वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । आज एमाले रत्ननगर नगर...