७५ डीएसपीका लागि ७९ इन्स्पेक्टरको प्रतिस्पर्धा,लविङका लागि शक्ति केन्द्र धाउन थाले
काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायव उपरीक्षक (डीएसपी)को ७५ पद रिक्त रहेको छ । गत शुक्रबार ३७ डिएसपी एसपीमा बढुवा सिफारिस भएपछि डिएसपीको रिक्त पद संख्या ७५ पुगेको हो ।...