समाचार
काठमाडौ । न्याय परिषदको सदस्यमा प्रस्तावित दामोदर खड्काको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदित भएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले खड्काको नाम अनुमोदन गरेको हो । बैठकको निर्णय सुनाउँदै...