उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने सयुजलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौँ, १९ असोज । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने सयुज श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सयुजलाई थुनामा पठाउन आदेश दिएको...