त्रिभुवन विश्वविद्यालय स्वचालित प्रणालीमा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्युतीय प्रशासनलाई प्रोत्साहन गरी सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले औपाचारिक रुपमा सम्पूर्ण निकायहरुमा कार्यालय स्वचालित प्रणालीकोे आरम्भ गरेको छ । कार्यालय स्वचालित प्रणालीको...