काठमाडौँ महानगरका सामुदायिक विद्यालय सफा, सुन्दर र कलात्मक बनाउन २४७ स्वयंसेवक परिचालन
काठमाडौँ, २९ चैत । काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयहरुलाई सफा राख्न सरसफाइका कार्यक्रम चलाउन, स्वच्छताका लागि हरियाली बढाउन तथा कलात्मक देखाउन सवाजटका क्रियाकलाप गर्न ६ महिनाका लागि स्वयंसेवक परिचालन गरिएको छ...