शिक्षामन्त्रीलाई नेपाल पब्लिक क्याम्पस संघको ध्यानाकर्षणः शिक्षाको सुधारमा जोड
काठमाडौँ, ११ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई नेपाल भरका सामुदायीक क्याम्पसहरुको सुधार तथा युवाहरुमा बढ्दो निराशालाई आशामा जगाउने गरी अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षाको विकास र विस्तारको लागि...