बंगलादेशका स्थीति सामान्य हुदैँ गए पछि कलेज भर्ना खुल्ला, नयाँ आरक्षण नीति लागु गरिने
ढाका । बंगलादेशका विभिन्न कलेज र मदरसामा कक्षा ११ मा चौथो चरणको भर्नाका लागि आवेदन प्रक्रिया आइतबारदेखि सुरु हुँदैछ । केही कलेज र मदरसाका सिट खाली भएकाले तीन चरणमा आवेदन...