स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन पत्राचार
काठमाडौँ, ३० जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार गरेको छ। मन्त्रालयका उपसचिव कमानसिंह थापामगरद्वारा...