समयमा मल नल्याउने कम्पनीलाई कारबाही गरौँ : विष्णु पौडेल
काठमाडौँ, २१ असार । नेकपा (एमाले)का सांसद विष्णु पौडेलले समयमा मल ल्याउन नसक्ने कम्पनीलाई कारबाही गर्नुपर्ने बताएका छन् । आज प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले साल्ट ट्रेडिङ कर्पोरेसन र...