प्रचण्डले सीतालाई पार्टीको झण्डा ओढाएर दिए श्रद्धाञ्जली
काठमाडौँ, २७ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रीमती सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा पत्नीको पार्थिव...