ललितानिवास प्रकरणमा जोडिएका सबैमाथि छानबिन हुनुपर्छ : अध्यक्ष नेपाल
पाल्पा, २६ असार । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारी जग्गामा अनियमितता गर्ने सबैमाथि छानबिन गरिनुपर्ने बताएका छन् । आज पाल्पामा नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले...