सामाजिक सञ्जाललाई मर्यादित बनाउन सरकारले ठोस कदम चाल्ने
काठमाडौँ, २८ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन सरकारले ठोस कदम चाल्ने बताएकी छन् । आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले डिजिटल...