नागरिकले सूचनाको हकको व्यापक प्रयोग गर्न पाएका छैनन्: प्रधानमन्त्री
काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकसम्बन्धी कानुन निर्माण भएको १६ वर्ष पूरा भएपनि नागरिकले यसको व्यापक प्रयोग गर्न नपाएको बताएका छन्। १७ औं राष्ट्रिय सूचना दिवसका...