ललिता निवास प्रकरणमा सिआइबीले लियो पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईसँग बयान
काठमाडौँ, ४ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई र माधवकुमार नेपालसँग बयान लिएको छ । सिआइबी उच्च स्रोतका अनुसार आइतबार साँझ दुई पूर्वप्रधानमन्त्रीको बयान लिइएको हो...