राजावादी हुँ भन्दैमा संसदलाई चेतावनी दिने छुट कसैलाई छैन् : सांसद बर्तौला
काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले राजावादी हुँ भन्दैमा गणतन्त्रवादीहरुलाई वा संसदलाई चेतावनी दिने छुट कसैलाई नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा नियमापत्ति गर्दै उनले समाजमा अराजकता मचाउने,...